काठमाडौं । सरकारले कोभिड–१९ संक्रमितलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।
गत साउन यता सरकारी तथा निजी गरी विभिन्न ७८ अस्पतालमार्फत कोभिडको उपचार निःशुल्क उपलब्ध गराएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र वीर अस्पतालमार्फत कोभिड परीक्षण पनि सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।
यी हुन् निःशुल्क कोभिड उपचार हुने अस्पताल


वि.सं.२०७८ माघ १९ बुधवार १५:२८ मा प्रकाशित






























