back
CTIZAN AD

चाडपर्वले नै पारस्पारिक सद्भाव र एकतालाई बलियो बनाउछ–पूर्वप्रधानमन्त्री खनाल

वि.सं.२०७८ माघ १९ बुधवार

690 

shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनलाले चाडपर्वहरुले नै एकआपसमा पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्ने बताएका छन् ।

तामाङ समुदायको महान पर्व सोनाम ल्होछारका अवसरमा देश तथा विदेशमा रहेका तामाङ समुदायमा शुभकामना दिँदै नेता खनालले नेपाली समाजमा रहेका बिभिन्न जातिहरु मध्ये तामाङ जाति एउटा महत्वपूर्ण जाति रहेको बताएका छन् ।

‘नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । यहाँ विभिन्न समुदायका जनताले आफ्ना मौलिक चाड पर्वहरू र संस्कृतिलाई आफ्नै रिति र परम्परा अनुसार मनाउँदै आएका छन,’ नेता खनालले शुभकामना दिँदै भनेका छन्, ‘यस्ता चाडपर्वहरुले बिभिन्न जाति समुदायका हाम्रा परम्परागत मौलिक संस्कृतिहरुको जगेर्ना गर्नेछ र एकआपसमा पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्नेछ । अन्त्यमा, सोनाम ल्होछार पर्वको हार्दिक शुभकामना !!!’

वि.सं.२०७८ माघ १९ बुधवार १५:३२ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...