back
CTIZAN AD

पालिकाले माग्यो कारारमा कर्मचारी (सूचनासहित)

वि.सं.२०७८ माघ २८ शुक्रवार

897 

shares

काठमाडौं । भगवतीमाई गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दैलेखले कारारमा कर्मचारी माग गरेको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै रोजगार सहायक पदका लागि करारमा कर्मचारी माग गरेको हो ।

गाउँपालिकाले खुल्ला प्रतिस्पर्धाबाट कारारमा पदपूर्ति गर्ने सूचनामा जनाएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ । थप जानकारीका लागि गाउँपालिकाको वेवसाइट www.bhagawatimaimun.gov.np मा सम्पर्क गर्न सकिने छ ।
यस्तो छ, सूचना:

No description available.

वि.सं.२०७८ माघ २८ शुक्रवार १५:१५ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...