back
CTIZAN AD

बेलायतकी महारानीलाई कोभिड संक्रमण

वि.सं.२०७८ फागुन ९ सोमवार

759 

shares

लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयालाई कोभिड-१९को संक्रमण भएको छ । तर उनमा सङ्क्रमणको लक्षण भने “हल्का” रहेको बताइएको छ । अहिले उनी आफ्नो विन्डसर क्यासल निवासमा आराम गरिरहेकी छन् ।

महारानीका जेठो छोरा र उत्तराधिकारी प्रिन्स चार्ल्सले फेब्रुअरी १० मा विन्डसरमा आफ्नी आमालाई भेटेको दुई दिन पछि उनी सङ्क्रमित भएकी खबर बाहिरिएको हो । “बकिङ्घम दरबारले विज्ञप्तिमार्फत उनी सङ्क्रमित भएकी पुष्टि गरेको छ ।”

उनले हल्का चिसो भएको जस्तो लक्षणहरू अनुभव गरिरहेकी बताइएको छ । उनले कोभिड विरुद्धको खोप भने लगाइसकेकी छन् ।
एएफपी

वि.सं.२०७८ फागुन ९ सोमवार १६:१५ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...