back
CTIZAN AD

प्रथम मेयरकप अन्तरनगर कराते प्रतियोगिता फागुन २० र २१ मा

वि.सं.२०७८ फागुन १८ बुधवार

963 

shares

१८ फागुन, काठमाडौँ । वादोकाइ कराते डो संघ नेपालको आयोजना र तार्केश्वोर नगरपालिकाको सहयोगमा प्रथम मेयरकप अन्तरनगर कराते प्रतियोगिता २०७८ फागुनको २० र २१ मा हुने भएको छ।

शुक्रबारबार बाट आयोजना हुने प्रतियोगिता तार्केश्वोर नगरपालिकाको धार्मिक महत्त्व रहेको प्राचीन स्थान मनमैजुको मन्दिर प्रङगनमा हुनेछ । २ दिने प्रतियोगिता जम्मा १४ स्वर्ण पदकको निम्ति प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगितामा नेपाल अधिराज्य भरका जम्मा ३८ वटा नगरपालिकाको ५०४ जना खेलाडीहरुको सहभागिता रहने वादोकाइ कराते डो संघका प्रवक्ता तथा महासचिव बिकाश राजबाहकले जनाएका छ्न ।

वि.सं.२०७८ फागुन १८ बुधवार १०:५४ मा प्रकाशित

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...

विश्वकप जोगाउन असफल अर्जेन्टिना, मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रामा भावुक बने समर्थक

विश्वकप जोगाउन असफल अर्जेन्टिना, मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रामा भावुक बने समर्थक

स्पेनसँग १–० गोलअन्तरले पराजित भएपछि अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने सपना...