back
CTIZAN AD

नेप्सेमा ६३ अकंको पहिरोे

वि.सं.२०७८ फागुन १८ बुधवार

1K 

shares

१ फागुन, काठमाडौँ । साताको चौथो दिन सेयर बजार नेप्सेमा ६३ अकंले पहिरो गएको छ । आज सेयर बजार ६३ दशमलब ९८ अकंले घटेर २५४६ दशमलब ६० विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ११ दशमलब ५२ अकंले घटेर ४८८ दशमलब ६९ विन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२८ कम्पनीको ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैंया बराबरको ७६ लाख ५२ हजार २०४ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ५५ हजार १ सय १२ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स, नेपाल टेलिकम, अरुण भ्याली हाईड्रोपावर, अपी पावर, शिवम सिमेन्ट लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा एचआईडिसिएल, अरुण भ्याली हाईड्रोपावर, अपी पवार, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

सबै भन्दा धेरै गुमाउनेमा हिमालयन जनरल इन्स्योरेन्स, युनाईटेड मोदी इर्दी एण्ड आरबी हाईड्रोपावर, ङादी ग्रुप पावर, नेशनल हाईड्रोपावर, सामलिङ्ग पावर लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

वि.सं.२०७८ फागुन १८ बुधवार १५:४३ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...