back
CTIZAN AD

बलात्कारको आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बित

वि.सं.२०७८ फागुन २२ आइतवार

783 

shares

काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले बानियाँ निलम्बनमा परेको जानकारी दिएका हुन् ।

एक महिलाले आफूमाथि बानियाँले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले बानियाँलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

बलात्कारको आरोप लगाएकी जुम्लाकी ती ४० वर्षीया महिलाले सांसद बानियाँले आफुलाई बाँकेको एक होटलमा बोलाएर जबर्जस्ती करणी गरेको भन्दै बाँके प्रहरीमै उजुरी दिएकी थिइन् ।

वि.सं.२०७८ फागुन २२ आइतवार १४:२६ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...