back
CTIZAN AD

नेपालले पायो २३३ रनको लक्ष्य, दिपेन्द्र र सागरको घातक बलिङ्ग

वि.सं.२०७८ फागुन २७ शुक्रवार

783 

shares

२७ फागुन, काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तगर्तको त्रिकोणात्मक श्रृखलाको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो अन्तिम अभ्यास खेलमा जितको लागि २३३ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको श्रीलंका संयुक्त-११ काे टिम ४८.२ ओभरमा २३२ रन बनाएर अलआउट हुन पुगेको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरी र सागर ढकालले उत्कृष्ट बलिङ्ग गर्दै सर्वाधिक ३/३ विकेट लिएका थिए । त्यसैगरी सन्दिप लामिछोन, सोमपाल कामी, आरिफ शेखले पनि समान १/१ विकेट हात पारेका थिए ।

श्रीलंका संयुक्त ११ विरुद्ध जित हासिल गर्नको लागि नेपालले ५० ओभरमा २२९ रन बनाउनु पर्ने छ ।

वि.सं.२०७८ फागुन २७ शुक्रवार १४:२२ मा प्रकाशित

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...