back
CTIZAN AD

मिर्मिरे लघुवित्तले बुद्धज्योति लघुवित्तलाई प्राप्ती गर्ने

वि.सं.२०७८ फागुन २९ आइतवार

846 

shares

२९ फागुन, काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएको छ । दुई लघुवित्तबिच गत शुक्रबार गाभ्ने तथा गाभिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा मिर्मिरे लघुवित्तका तर्फबाट अध्यक्ष टेकबहादुर बोहरा र बुद्धज्योति लघुवित्तका तर्फबाट अध्यक्ष गोविन्द पाण्डेयले हस्ताक्षर गरेका हुन् ।

बुद्धज्योति लघुवित्तले हालसम्म सर्वसाधारणमा शेयर जारी नगरेको हुनाले शेयर कारोबार रोक्का गर्न आवश्यक नरहेको संस्थाले जनाएको छ ।

May be an image of text

वि.सं.२०७८ फागुन २९ आइतवार १३:४२ मा प्रकाशित

सरकार–लघुवित्त पीडितबीच ५ बुँदे सहमति

सरकार–लघुवित्त पीडितबीच ५ बुँदे सहमति

काठमाडौँ । लघुवित्त पीडितहरूको समस्या समाधानका लागि सरकार र लघुवित्त...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा सङ्लग्न...

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले ‘मञ्जुश्री तलब बचत खाता’ सञ्चालन गरिरहेका...

सुनचाँदीको मूल्य वृद्धि,प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य वृद्धि,प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...