काठमाडौं । नेपाल आँखा अस्पताल, त्रिपुुरेश्वरले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ । अस्पतालले सोमबार एक सूचना जारी गर्दै कर्मचारीहरुको माग गरेको हो ।
योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले यहि चैत २७ गते भित्र आवश्यक कागजातसहित दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएको छ । अन्य जानकारीका लागि फोन नं. ४२६०८१३ मा सम्पर्क गर्न सकिने छ ।
सूचना :

वि.सं.२०७८ चैत १४ सोमवार १०:५६ मा प्रकाशित




























