back
CTIZAN AD

विभिन्न पक्षद्वारा रूस र युक्रेनबीचको वार्तालाई समर्थन दिनुपर्ने

वि.सं.२०७८ चैत १६ बुधवार

855 

shares

बेइजिङ । चीनको परराष्ट्र मन्त्रालयले टर्कीको राजधानी इस्तानबुलमा मङ्गलबार भएको रूस र युक्रेनबीचको वार्ताले सकारात्मक ऊर्जा दिएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता वाङ वन पिनद्वारा जारी विज्ञप्तिमा दुई मुलुकबीच शान्तिपूर्ण नतिजाका लागि भएको प्रयासको विश्व समुदायले प्रशंसा गरेकोमा जोड दिएका छन् ।

सङ्कटको समाधान गर्ने सबभन्दा व्यवहारिक उपाय वार्ता भएको युक्रेनमा जारी युद्ध तथा विश्वको शान्तिपूर्ण र स्थिरता कायम राख्न संयुक्त, प्रशस्त, सहकार्य र दिगो सुरक्षा हुनुपर्ने अडान चीनले सधैँ नै लिइरहने उनले बताए ।सिन्ह्वा

वि.सं.२०७८ चैत १६ बुधवार ०७:४१ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...