back
CTIZAN AD

चीनले अफगानिस्तानको शान्तिपूर्ण पुनः स्थापनाका लागि सहयोग गर्ने

वि.सं.२०७८ चैत १६ बुधवार

744 

shares

बेइजिङ । अफगानिस्तानको असल छिमेकी र संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को स्थायी सदस्य भएको नाताले चीनले अफगानिस्तानको शान्तिपूर्ण पुनः स्थापनाका लागि सक्दो धेरै भूमिका निर्वाह गर्ने बताएको छ ।

यसै सन्दर्भमा चीनका परराष्ट्र मन्त्री वाङ यीले ३० देखि ३१ तारिखसम्म चीनको आन ह्वै प्रान्तको थुन्सीमा छिमेकी मुलुक अफगानिस्तानको मन्त्रीस्तरीय सम्मेलनमा सहभागिता जनाउने र अफगानिस्तानको शान्तिका लागि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अफगान सङ्क्रमणकालीन सरकार गठन भएपछि चीनका उच्च पदाधिकारीले त्यहाँको भ्रमण गर्नुभएको यो पहिलो पटक हो । त्यसबाट के प्रमाणित गरिएको छ भने चीनले अफगानिस्तानको शान्तिपूर्ण पुनः स्थापनाका लागि सकारात्मक प्रयास गर्नुका साथै युद्धग्रस्त अफगानिस्तान छिटोभन्दा छिटोगरी राम्रो हुँदै जाने आशा पनि गरेको छ ।

चीन अफगानिस्तान राम्रो हुने अपेक्षा लिएको साँचो मित्र हुनुका साथै विश्व शान्तिको संरक्षण गर्नका लागि सकारात्मक सोचसहित अघि बढेको विश्व शक्ति राष्ट्र भएको पनि चिनियाँ अधिकारीले बताएका छन् । सिन्ह्वा

वि.सं.२०७८ चैत १६ बुधवार ०७:४२ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...