back
CTIZAN AD

राजिस्थान रोयल्स ६१ रनले विजयी, संजु सैमसनको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७८ चैत १६ बुधवार

753 

shares

१६ चैत, काठमाडौँ । २०२२ को आईपिएलमा राजिस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । राजस्थानले आफ्नो पहिलो खेलमा सनराईजर्स हैदरावादलाई ६१ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो । राज्सथानका लागि कप्तान सैमसनले ब्याटिङ्गमा २७ बलमा ५५ रनको विस्फोटक पारी खेलेका थिए भने हैदरावादका लागि बलिङ्गमा उमरान मलिकले सर्वाधिक २ विकेट हात पारेका थिए ।

२११ रनको विशाल लक्ष्य पछाएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि एडन माक्रमले ४१ बलमा ५७ रनको पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । राजस्थानका लागि बलिङ्गमा युजवेन्द्र चाहलले सर्वाधिक ३ विकेट लिएका थिए ।

जितसँगै राजिस्थानले पहिलो खेलबाट २ अकं जोडेको छ ।

वि.सं.२०७८ चैत १६ बुधवार ०७:४९ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...