back
CTIZAN AD

युवा स्रष्टा कटुवाललाई ‘तितस लेप्चा स्मृति साहित्य पुरस्कार’ प्रदान

वि.सं.२०७८ चैत १७ बिहीवार

708 

shares

खरसाङ । पहिलो तितस लेप्चा साहित्य पुरस्कार एवं तितस लेप्चा स्मृति शैक्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

खरसाङ महकुमा ग्राम पंचायतको डायरी गाउँमा सम्पन्न एक समारोहमा सोनादाका युवा श्रष्टा कटुवाललाई पहिलो तितस लेप्चा साहित्य पुरस्कारबाट सम्मान गरिएको हो ।

त्यस्तै पहिलो तितस लेप्चा स्मृति शैक्षिक पुरस्कार गत वर्ष (२०२र्१ मा) माध्यमिक परीक्षामा अब्बल अकं ल्याएर उत्तीर्ण सिटोङ दुई ग्राम पञ्चायतको मामरिङ निवासी विद्यार्थी स्वेता छेत्रीलाई प्रदान गरिएको थियो ।

No description available.

स्रष्टा पुरस्कार अन्तर्गत स्रष्टा कटुवाल र छेत्रीलाई लेप्चाको माता पिताबाट खादा र शल ओढ़ाएर स्मृति चिन्ह क र नगदराशि तितस र छेत्रीलाई शैक्षिक पुरस्कारको रुपमा स्मृति चिन्ह र नगदराशि प्रदान गरिएको थियो ।

पूर्व शिक्षक केबी छेत्रीको अध्यक्षता र सिटोङ साहित्य मञ्चका सभापति एंव गीतकार एलबी थापाको प्रमुख आतिथ्यमा सम्पन्न पहिलो तितस लेप्चा स्मृति साहित्य पुरस्कार एंव शैक्षिक पुरस्कार अलंकरण कार्यक्रममा विशिष्ट अतिथिको रुपमा तितस लेप्चाको माता चेमित लेप्चा र पिता रेभरेन्ट दया छिरिङ लेप्चा, प्राध्यापक डा सुचन प्रधान उपस्थित थिए ।

No description available.

हनोक थापा र सञ्जीव छेत्रीद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा स्वागत मन्तव्य एल्डर युनस लेप्चाले राखेका थिए ।

प्रमुख अतिथि वरिष्ठ गीतकार थापा, विशिष्ट अतिथि प्राध्यापक डा. प्रधानले मन्तव्य राखेको उक्त कार्यक्रममा तितस लेप्चा स्मृति पुस्तकालयका सचिव भूमिका लेप्चाको धन्यवाद ज्ञापन रहेको थियो ।

No description available.

No description available.

 

वि.सं.२०७८ चैत १७ बिहीवार १४:४९ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...