back
CTIZAN AD

पाँच कोपिला /डाली

वि.सं.२०७८ चैत १९ शनिवार

714 

shares

सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
हाल- युगान्डा


देशको माया छातीमा छ,
नेताहरूको खेल एकै किसिमको,
विश्वास आत्मा घातीमा छ ।


नेपाल गुलामी भएको छ
जीउँदै बिस्तारवादीको पाउमा
जनता मलामी भएको छ ।


जनता एक भएर के गर्नु ,
निर्णय त नेताको भित्र खल्तिमा छ
आन्दोलनमा गएर के गर्नु ।


अब नजिक आउँदै छ,
चुनावमा नेतालाई परास्त गरौ,
मीठो नै गीत गाउँदै छ ।


जालझेल चलिरहन्छ देशमा,
क्रान्ती गर्नु भन्दा कानुन बलियो बनाऊँ,
आगो सधैं बलिरहन्छ देशमा ।

 

वि.सं.२०७८ चैत १९ शनिवार ०७:५६ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...