back
CTIZAN AD

चैत २१ को नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ चैत २१ सोमवार

798 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (चैत २१ गते, अप्रिल ४) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ९७ पैसा र विक्रिदर १२१ रुपैयाँ ५७ पैसा रहेको छ । डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३३ रुपैयाँ ७३ पैसा र विक्रिदर १३४ रुपैयाँ ४० पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ६४ पैसा र विक्रिदर १५९ रुपैयाँ ४३ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ २४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.97 121.57
EUR (European Euro)
1 133.73 134.40
GBP (UK Pound Sterling)
1 158.64 159.43
CHF (Swiss Franc)
1 130.69 131.34
AUD (Australian Dollar)
1 90.73 91.18
CAD (Canadian Dollar)
1 96.62 97.10
SGD (Singapore Dollar)
1 89.18 89.62
JPY (Japanese Yen)
10 9.87 9.92
CNY (Chinese Yuan)
1 19.01 19.11
SAR (Saudi Arabian Riyal)
1 32.25 32.41
QAR (Qatari Riyal)
1 33.02 33.19
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 32.93 33.10
MYR (Malaysian Ringgit)
1 28.73 28.87
KRW (South Korean Won)
100 9.92 9.97
SEK (Swedish Kroner)
1 12.91 12.97
DKK (Danish Kroner)
1 17.97 18.06
HKD (Hong Kong Dollar)
1 15.44 15.52
KWD (Kuwaity Dinar)
1 397.73 399.70
BHD (Bahrain Dinar)
1 320.88 322.47

 

 

वि.सं.२०७८ चैत २१ सोमवार ०७:०१ मा प्रकाशित

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

काठमाडौँ । विगत् १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ...

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई सहज...