back
CTIZAN AD

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै

वि.सं.२०७८ चैत २८ सोमवार

882 

shares

काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक बस्दैछ ।

आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा स्थानीयतहको निर्वाचनमा तालमेल गर्ने विषयमा टुंगो लगाउने बताइएको छ ।

आइतबार दिउँसो कांग्रेसका वरिष्ठ नेता तथा गठबन्धनको निर्वाचन तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेलको नेतृत्वमा बसेको समितिको बैठकले निर्वाचनमा तालमेलको मोडालिटी बनाउने जिम्मा शिर्ष नेताहरुलाई दिने निर्णय गरेको थियो ।

बैठकले जिल्ला तहबाट आएका प्रतिवेदन तथा सुझावमाथि छलफल गर्दै त्यसलाई शिर्ष नेतृत्वको बैठकमा पेश गर्ने निर्णय समेत गरेको थियो ।

गठबन्धनबीच निर्वाचनमा तालमेल गर्ने निर्णय भएपनि भागबण्डाको टुंगो लागिसकेको छैन ।

गठबन्धन निर्वाचन तयारी समितिको बैठक, निर्वाचनको ढाँचा टुंगो लगाउने जिम्मा शिर्ष नेतालाई

वि.सं.२०७८ चैत २८ सोमवार ०८:२५ मा प्रकाशित

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...