back
CTIZAN AD

अपाङ्ग सङ्गठनमा शर्माको अध्यक्षतामा केन्द्रीय कमिटी चयन

वि.सं.२०७८ चैत २८ सोमवार

651 

shares

काठमाडौँ । लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग सङ्गठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनबाट मित्रलाल शर्माको अध्यक्षतामा केन्द्रीय कमिटी चयन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा टीकादेवी दाहाल, नरबहादुर लिम्बू, लोचना अधिकारी, लक्ष्मणप्रसाद ज्ञवाली, कृष्ण गौतम, केपी अधिकारी, महासचिवमा जगदीशप्रसाद अधिकारी, उपमहासचिवमा निर्मला धिताल, सचिवमा राजु बस्नेत, शिशिर खनाल, नेत्रप्रसाद सापकोटा, भोलाप्रसाद अधिकारी, कमला बुढाथोकी, तारा ढकाल, जीवन भट्ट, कोषाध्यक्षमा महेश्वर घिमिरे चयन भएका छन् । सम्मेलनको यही चैत २७ गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

वि.सं.२०७८ चैत २८ सोमवार १५:१४ मा प्रकाशित

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...