back
CTIZAN AD

४४ अकंले घट्यो नेप्से

वि.सं.२०७८ चैत २८ सोमवार

675 

shares

२८ चैत, काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजार (नेप्से) ४४ दशमलब ६४ अकंले घटेर २४१९ दशमलब ७१ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ९ दशमलब ३८ अकंले घटेर ४५४ दशमलब ३७ विन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २३३ कम्पनीको २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैंया बराबरको ५० लाख ९५ हजार ८३४ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ४० हजार ५ सय ७ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नविल बैंक, एनआईशी एशिया बैंक, हिमालयन डिष्टिलरी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेपाल इन्फ्रस्ट्रक्चर बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एचआईडिसिएल, अरुण भ्याली हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै कमाउनेमा नेस्डो लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, मिथिला लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन भने सबै भन्दा धेरै गुमाउनेमा इमर्जिङ्ग नेपाल, राष्ट्र उत्थान लघुवित्त, नेपाल टेलिकम, हिमालयन पावर पार्टनर, नेपाल लाइफ इन्स्योरेन्स लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

वि.सं.२०७८ चैत २८ सोमवार १५:२० मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...