back
CTIZAN AD

निर्वाचन आयोगले सच्यायो कुनै एक पदमा महिला अनिवार्य भन्ने प्रावधान

वि.सं.२०७८ चैत २९ मंगलवार

780 

shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीयतहको निर्वाचनमा कुनै एक पदमा महिला उम्मेदवार अनिवार्य भन्ने यसअघिको प्रावधान शंसोधन गरेको छ ।

यसअघि प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षमध्ये एक पदमा उम्मेदवारी दिँदा महिला अनिवार्य भन्ने प्रावधान सच्याएर अब प्राथमिकता मात्रै दिए पुग्ने व्यवस्था गरेको हो ।

‘चैत २२ गते राजनीतिक दलहरुलाई निर्वाचन व्यवस्थापनलाई लैगिक तथा समावेशीमैत्री बनाउने सम्बन्धमा दिइएको निर्देशनको बुँदा नं ६ मा ‘स्थानीयतहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने’ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७८ चैत २९ मंगलवार १७:११ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...