back
CTIZAN AD

आज थप २६ जनामा कोरोना संक्रमण, ३७ जना निको

वि.सं.२०७८ चैत २९ मंगलवार

708 

shares

काठमाडौं । पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४०७८ नमुना परीक्षणमा २६ जनामात्रै कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका २६ जनासँगै नेपालमा कूल संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ६१६ पुगेको छ । साथै आज निको भएका ३७ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार १११ पुगेको छ ।

नेपालमा हाल ५५४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमा ५३१ जना होमआइसोलेशन र २३ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये ११ जना आइसीयु र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपालमा हालसम्म ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

पछिल्लो. २४ घण्टामा ४१ हजार ४०७ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

२४ घण्टामा थपिए २२ कोरोना संक्रमित, ४६ जना संक्रमण मुक्त

वि.सं.२०७८ चैत २९ मंगलवार १७:२२ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...