back
CTIZAN AD

पाँच कोपिला

वि.सं.२०७९ वैशाख १७ शनिवार

588 

shares

कमला महत,नुवाकोट

१.
व्यबहार सधैँ कसिलो हुनुपर्छ
आपसमा भाइचाराको सम्बन्ध द्विगो पार्न
बोली वचन नि हँसिलो हुनुपर्छ


जिन्दगी सँग हार नमान्नु कहिल्यै
घुम्दै फिर्दै आउँछ एकदिन खुशीले बिहाँन
सँघर्ष हो जीवन भार नमान्नु कहिल्यै

३.
व्यभिचारी बढ्न थाले
दृष्टि भ्रम नहोस् कसैलाई
झूटा कथा पढ्न थाले


सङ्गीतको धुन मान्थे तिमीलाई
मनभरि चोखो मायाँ मुटुभरि स्नेह थियो
अँधेरीको जून मान्थे तिमीलाई


पुर्खाको गौरव भुलेको छ
मुलुकमा साँचो इमान्दारको खडेरी परेर होला
अन्यायको आँखा खुलेको छ

 

 

वि.सं.२०७९ वैशाख १७ शनिवार ०८:३७ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...