back
CTIZAN AD

सेन्चुरी कमर्शियल बैंकको आज बैशाख २१ गतेदेखि ऋणपत्र निष्काशन

वि.सं.२०७९ वैशाख २१ बुधवार

798 

shares

काठमाडौं । सेन्चुरी कमर्शियल बैंकले ऋणपत्र आजदेखि बिक्रि खुला गरको छ । बैंकले १ हजार अंकित दरको २२ लाख कित्ताले हुन आउने २ अर्ब २० करोड बराबरको ऋणपत्र निष्काशन गरेको हो ।

जस मध्ये १३ लाख २० हजार कित्ता निजि अर्थात् व्यक्तिगत तवरले बिक्रि गरिने र ८ लाख ८० कित्ता सर्वसाधारणलाई बिक्रि गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई छुट्याईएको ८ लाख ८० हजार कित्ता मध्ये १० हजार कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ । बैंकको ऋणपत्र निष्काशनका लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

यस ऋणपत्रका लागि छिटोमा बैशाख २५ गते र ढिलोमा जेठ ४ गतेसम्ममा आवेदन दिन सकिने छ । न्युनतम २५ कित्ता र अधिकतम ८ लाख ७० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने छ । बैंकले १० वर्षे अवधिको यस ऋणपत्रमा १०.५० प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।

वि.सं.२०७९ वैशाख २१ बुधवार १४:०८ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...