back
CTIZAN AD

इनोभेसन सुरु गर्दा लगानीको सुरक्षा र कानुनी जटिलतामा ध्यान दिनुपर्ने निर्देशक पौडेलको भनाई

वि.सं.२०७९ वैशाख २६ सोमवार

681 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी प्रणाली विभागका प्रमुख गुरु प्रसाद पौडेलले इनोभेसनको सुरुवात गर्दा लगानीको सुरक्षा र कानुनी जटिलताको विषयमा ध्यान दिनुपर्ने बताएका छन् । निर्देशक पौडेलले नेपाल इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरीले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

निर्देशक पौडेलले विश्वभरिको प्रचलन नै इनोभेसन र रेगुलेसनमा जहिले पनि इनोभेसन अघिपछि हुने गरेको बताए । उनले नयाँ व्यवसायको लागि विदेशमा लगानी गर्न नदिने ऐन अहिले पनि कायम रहेकोले नेपालको लगानी विदेश लान नमिल्ने बताए ।

नेपालमा ‘फिनटेक’ कानुनी र नियामकीय व्यवस्थाको सम्भावना र चुनौती विषयक उक्त कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक पौडेलले विदेशी लगानीका सम्बन्धमा नीतिगत व्यवस्था नै परिमार्जन गर्दै स्वीकृतिका लागि राष्ट्र बैंकमा अनुमति नचाहिने बताए ।

वि.सं.२०७९ वैशाख २६ सोमवार १६:२८ मा प्रकाशित

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...