back
CTIZAN AD

आदर्श लघुवित्तले पायो आईपीओ निष्काशन अनुमति

वि.सं.२०७९ जेठ ११ बुधवार

873 

shares

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले साधारण सेयर(आइपीओ) निष्काशन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले हिजो जेठ १० गते मंगलबार कम्पनीलाई आईपीओ निष्काशनको लागि अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएसँगै लघुवित्तले ६७ लाख बराबरको जम्मा ६७ हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्ने छ । आदर्श लघुवित्तको शेयर निष्काशनको लागि बि.ओ.के. क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

लघुवित्तले शेयर निष्काशनको लागि अनुमति माग गर्दै गत असोज २० गते बोर्डमा आवेदन दिएको थियो । लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।

वि.सं.२०७९ जेठ ११ बुधवार १२:४३ मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज...