back
CTIZAN AD

हाइड्रोपावरले माग्यो कर्मचारी

वि.सं.२०७९ जेठ १८ बुधवार

753 

shares

काठमाडौं । लाङटाङ भोटेकोशी हाइड्रोपावरले कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै कर्मचारीहरुको माग गरेको हो ।

कम्पनीले रसुवा जिल्लाको बगर साविकको थुमन, कोल्जगं, बृधिम र टिमुरे गा.वि.स. स्थित निर्माण हुने १२० मे.वा. क्षमताको रसुवा भोटेकोशी जलविद्युत आयोजनाको लागि सिभिल इन्जीनियर २ जना माग गरेको हो । कम्पनीका अनुसार इच्छुक चिनियाँ तथा अंग्रेजी भाषामा सक्षम व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सकिने छ ।

थप जानकारीका लागि कम्पनीको इमेल ठेगानाः langtangproject@gmail.com मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

यस्तो छ सूचना:

No description available.

वि.सं.२०७९ जेठ १८ बुधवार १०:११ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...