८ चैत,गुल्मी । कालीगण्डकीमा पौडी खेल्ने क्रममा गत तीन दिनदेखि बेपत्ता बनेका एक विद्यार्थी आजसम्म पनि फेला पर्न सकेका छैनन् ।
सत्यवति गाउँपालिका ठूुलो लुम्पेकका १५ वर्षीय चेतन सिन्जाली आइतबार परीक्षा दिएर साथीहरुसँग रिडीस्थित कालीगण्डकीमा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए । रासस
वि.सं.२०७३ चैत ८ मंगलवार १४:२९ मा प्रकाशित