back
CTIZAN AD

तरेली साहित्य प्रतिष्ठान साँखुको ८४ शृङ्खला सम्पन्न

वि.सं.२०७९ असार १२ आइतवार

879 

shares

काठमाडौं । तरेली साहित्य प्रतिष्ठान, साँखुको ८४ शृङ्खला प्रतिष्ठानका सल्लाहकार सदस्य प्रकाश मान सक्वको सभापतित्वमा भव्य रुपमा सम्पन्न भएको छ ।

असार ११ गते शनिबारका दिन सम्म्पन्न उक्त श्रृखंलाको प्रमुख अतिथिमिा शंखरापुर नगरपालिका ६ का वडाअध्यक्ष तथा नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ रहेका थिए भने अतिथिहरूमा कल्पतरुका प्रधान सम्पादक नवराज पुडासैनी “ज्योत्स्ना“, एल.पि. पराजुली, अनुराग अरुण, अनुप श्रेष्ठ (प्रधानाध्यापक भगवती मा.वि.), युधिष्ठिर बानियाँ एबं पत्रकार सन्तोष तिवारीको उपस्थिति रहेको थियो ।

No description available.

भगवती मा. वि. साँखुमा सम्पन्न उक्त श्रृंखाा सोहि विद्यालयका कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरू बिच ‘वातावरण र सरसफाइ’ विषयमा चित्रकला प्रतियोगिताको पुरस्कार वितरण तथा रचना वाचन गरि सम्पन्न गरिएको हो ।

चित्रकला प्रतियोगितामा सुरज बुढा प्रथम
प्रतिष्ठानले गत असार ३ गते आयोजना गरेको चित्रकला प्रतियोगितामा प्रथम सुरज बैठा, द्वितीय अंकु तामाङ, तृतीय मुम्ताज राई तथा सान्त्वना सेस्टिना कुलुङ्ग राई, जीवन श्रेष्ठ, सुनिता चौधरी, समीर भण्डारी र सुसान्त गुप्तालाई नगद, पुस्तक तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

No description available.

प्रतिष्ठानका सचिव कान्छाप्रसाद तिवारीले सञ्चालन गरेको उक्त कार्यक्रममा सेस्टिना कुलुङ्ग राई, केशव प्रसाद घिमिरे, महेश कुमार वाग्ले, अनुराग अरुण, सन्तोष तिवारी, एल.पि. पराजुली, नवराज पुडासैनी,युधिष्ठिर बानियाँ, कान्छा तिवारी, राजेन्द्र श्रेष्ठ, ध्रुब प्रसाद दाहाल, सुनिता कुमारी चौधरी,अनु श्रेष्ठ, सिला तामाङ, विवेक परियार, राजेन्द्र धिताल, सुरज बैठा, सुबिन्द राना मगर, गोकर्ण खड्का, नवराज रिमाल, न्हुछे नारायण श्रेष्ठ, इच्छाराम थापा,बालचन्द्र श्रेष्ठले आफ्नो रचना वाचन गरेका थिए ।

वि.सं.२०७९ असार १२ आइतवार १३:०९ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...