back
CTIZAN AD

स्वतन्त्र गजल

वि.सं.२०७९ असार २५ शनिवार

720 

shares

प्रदीप राज श्रेष्ठ ‘पृथक’
महालक्ष्मी नपा, ललितपुर

हजुरले जे भनेनी मान्छु भन्थ्यौ नी सानू
मलाई जहाँ लगेनी जान्छु भन्थ्यौ नी सानू

खै ! त ?आजभोलि बोल्न पनि छोड्यौ नी
मायाले जे दिएनी खान्छु भन्थ्यौ नी सानू

किन पराइ हुन थाल्यौ मैले बुझ्न सकिन ?
हजुरलाई त आफ्नै ठान्छु भन्थ्यौ नी सानू

कैले हो आफ्नो बनाइ लाने हजुरको घरमा
सारा व्यबहार मैले धान्छु भन्थ्यौ नी सानू

खै त ! पृथकलाई दिएका बचनहरु कहाँ गए ?
हजुरलाई असीम चाहान्छु भन्थ्यौ नी सानु

 

वि.सं.२०७९ असार २५ शनिवार ०९:२७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...