back
CTIZAN AD

नेपालमा आज थप ५६४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

वि.सं.२०७९ साउन ११ बुधवार

684 

shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ४५४ नमुना परीक्षणमा थप ५६४ कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका ५६४ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ८४ हजार ८९३ पुगेको छ ।

त्यसैगरी आज निको भएका २०२ जनासँगै हालसम्म निको हुनेको कुल संख्या ९ लाख ६९ हजार ४ पुगेको छ ।

त्यसैगरी आज कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन् । आज मृत्यु भएका १ जनासँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६० पुगेको छ ।

नेपालमा हाल ३ हजार ९२९ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये ३,७९४ जना होम आइसोलेशनमा, १३५ जना संस्थागत आइसोलेशन र ३२ जनाको आइसीयुमा उपचार भइरहेको छ । साथै २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

आज देशैभर थपिए ६३८ कोरोना संक्रमित, २ जनाको मृत्यु

वि.सं.२०७९ साउन ११ बुधवार १७:४१ मा प्रकाशित

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...