back
CTIZAN AD

अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा

वि.सं.२०७९ साउन १५ आइतवार

762 

shares

काठमाडौं । जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै नियुक्त गर्न सिफारिस गरेका हुन् ।

बताइएअनुसार उनलाई आज नै सपथ ग्रहण गराउने तयारी छ ।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गरेको विषय बाहिरिएपछि शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन भएको थियो । शर्माले संसदीय समिति गठन भएसँगै पदबाट राजीनामा दिएका थिए ।

तर, संसदीय समितिले उनीमाथि लागेको आरोपमा प्रमाण नभेटिएको निष्कर्षसहित शुक्रबार प्रतिवेदन बुझाएको छ । समितिले क्लीन चिट दिएसँगै उनलाई पुनः नियुक्ती गर्न लागिएको हो । अध्यक्ष प्रचण्डले यसअघि नै अर्थमा शर्मा फेरि फर्किने बताएका थिए ।

वि.सं.२०७९ साउन १५ आइतवार १२:१८ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...