back
CTIZAN AD

सेयर बजारमा सामान्य करेक्सन, काराेबार रकम पनि घट्याे

वि.सं.२०७९ साउन १७ मंगलवार

987 

shares

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा सामान्य करेक्सन आएको छ । केही दिनदेखि बढेको बजारमा मंगलबार २.८१ अंकले गिरावट आएको छ । जससँगै नेप्से सूचक २१९३.४३ बिन्दुमा पुगेको छ ।

मंगलबार २१७० विन्दुसम्म झरेको नेप्से सूचक अन्तिम समयमा पुनः बढेर २१९३ विन्दुमा बन्द भएको छ। आज कारोबार रकम भने घटेको छ। सोमबार ४ अर्ब बढीको शेयर कारोबार भएकोमा मंगलबार ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको ७८ लाख १३ हजार १०२ कित्ता शेयर कारोबार भएको छ।

मंगलबार कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक नकारात्मक छन्। फाइनान्स, हाइड्रोपावर र व्यापार उपसमूहमा लगानीकर्ताको आकर्षण रहँदा यी तीनै उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ।

कारोबारमा आएका कम्पनीमध्ये ९२ कम्पनीले गुमाउँदा ८२ कम्पनीले भने नाफा कमाएका छन् । ६ कम्पनीको शेयरमूल्य भने यथावत् नै रहन पुग्यो ।

आज शिवम् सिमेन्टको सबैभन्दा धेरै २९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

वि.सं.२०७९ साउन १७ मंगलवार १६:४४ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...