back
CTIZAN AD

अमेरिकामा रहेका साहित्यकार प्याकुरेलको निधन

वि.सं.२०७९ साउन २० शुक्रवार

780 

shares

अमेरिका । अमेरिकामा रहेका साहित्यकार दीपक प्याकुरेलको निधन भएको छ।

‘उबर’, बाह्र बर्षपछि’ र ’द वेभ अफ लाइफ’ का सर्जक दीपक प्याकुरेको विहीवार बिहान अमेरिकी समय २ बजे असामयिक निधन भएको अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवद्र्धन पूजाले जानकारी दिएका छन् ।

मकवानपुरका प्याकुरेल ४ वर्षअघि अमेरिकाको न्यूयोर्क पुगेका थिए । केही समयदेखि कलेजोको समस्याबाट पीडित रहेका प्याकुरेल परदेशमा बसेर नेपाली भाषा र साहित्यको क्षेत्रमा कलम चलाएर नेपाल र नेपालीका लागि ठूलो योगदान दिएका थिए ।

‘साहित्यकार प्याकुरेलको निधनले नेपाली साहित्यका क्षेत्रमा चम्किलो एउटा ताराको अस्त भएको हामीले महशुस गरेका छौँ । उहाँको निधनले नेपाली साहित्याकासमा अपूरणीय क्षति पुगेको छ । यो दुखद् घडीमा दिवंगत प्याकुरेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पणगर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ । अध्यक्ष गोवद्र्धन पूजाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

दिवंगत प्याकुरेलका एक छोरा, एक छोरी र श्रीमती रहेका छन् ।

May be an image of 1 person and text

वि.सं.२०७९ साउन २० शुक्रवार ०९:३३ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...