back
CTIZAN AD

कविता : प्रभात

वि.सं.२०७९ साउन २८ शनिवार

885 

shares

तुलसी छेत्री, दुलियाजान, असम, भारत

बनिसकेको बाटोमा होइन
आफैँ बनाएको बाटोमा हिड्नु
छ, मलाई ।
जेठ–असारको प्रचण्ड तापमा
कहिले नथाकोस् भन्छु मेरा
पाइला,
अड्चन को के छ ऊ त बसन्त हो
आउँछ –जान्छ !
जस्तै–
कहालिलाग्दो रात पछि
सधैंभरि आँउने गर्छ प्रभात
उसै, प्रभातको किरण सङ्ग सङ्गै
तिमिले पनि हामीले पनि
उहीँ संघर्षले बनाएको
बाटोमा चाल्नुछ निस्वार्थ पाइलाहरु
यात्रु भएर अनन्त सम्म !!

 

 

वि.सं.२०७९ साउन २८ शनिवार ०९:०० मा प्रकाशित

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका युवा निर्देशक सुमन दाहालले...

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...