back
CTIZAN AD

टुक्का कविता

वि.सं.२०७९ भदौ ११ शनिवार

1.3K 

shares

मन्दिरा सेढाई, मलेखु, धादिङ


चारैतिर डाँडाकाँडा सुन्दर मेरो देश हाम्रो
चारजात छत्तिस वर्ण भाषा भेष राम्रो ।


लालीगुराँस फुलेको छ डाँडापाखा भिरमा
सगरमाथा बसेको छ यो देशको शिरमा ।


लालीगुराँस टिपि लाउँदा राम्रो केश
जडीबुटी खनिजको खानी हाम्रो देश ।


तराईमा लहलह धान झुलेको राम्रो
सर्वगुण सम्पन्न छ नेपाल देश हाम्रो ।


नेपालकै सम्झना छ चाहे जता जाऊँ
यै भूमिमा सधैँभरि गीत रच्न पाऊँ ।

वि.सं.२०७९ भदौ ११ शनिवार ०८:३४ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...