back
CTIZAN AD

पर्वतको पैयुँ गाउँपालिकाका बसेल मृत भेटिए

वि.सं.२०७९ भदौ १५ बुधवार

1.1K 

shares

काठमाडौं । पर्वतको पैयु गाउँपालिका वडा नं ३ का एक व्यक्ति मृत भेटिएका छन् ।

केही दिनदेखि हराईरहेका डाथोकका नेत्र प्रसाद बसेल मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनी सोहि पालिकाको अर्थुङस्थित खोचमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी काठमाडौं, बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित बबरकोट स्नोकर कर्नर सेकुवामा काम गर्ने २९ वर्षीय प्रताप तामाङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं, चन्द्रागिरि नगरपालिका–७ थानकोट पल्तेन भन्ने स्थानमा सिन्धुपाल्चोक चौतारा नगरपालिका–८ घर भई काठमाडौं कलंकी बस्ने ३३ वर्षीय संजय लामा पनि मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सल्यान, बागचौर नगरपालिका–४ लौराबाङ बस्ने ७२ वर्षीय हरि बहादुर पुन सोही नगरपालिका–५ नाउलस्थित शारदा नदीको किनारमा मंगलबार मृत अवस्थामा फेला परेका छन् भने कैलाली, मोहन्याल गाउँपालिका–६ तिउली खोलास्थित कर्णाली नदीको किनारामा सुर्खेत चौकुने गाउँपालिका–३ बस्ने ३५ वर्षीय टेक बहादुर नेपाली मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी अछाम, पञ्चदेवल विनायक नगरपालिका–२ विनायकस्थित सडकको किनारामा सोही ठाउँ बस्ने २५ वर्षीय बम बहादुर धामी मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।  यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७९ भदौ १५ बुधवार १२:५६ मा प्रकाशित

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालसँगको चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य...

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले...

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी...

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य...