back
CTIZAN AD

नबिल बैंकले पायो भिसा इन्टरनेसनलको दुईवटा सम्मान

वि.सं.२०७९ भदौ १७ शुक्रवार

738 

shares

काठमाडौं । नबिल बैंकले डेबिट कार्ड र इकमर्स अक्वायरिङ बिजनेससम्बन्धी अवार्ड हात पारेको छ । बैंकले ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड बिजनेस २०२२’ र ‘एक्सिलेन्स इन इ–कमर्स अक्वायरिङ बिजनेस २०२२’ दुईवटा अवार्ड जितेको छ ।

बैंकले यी क्षेत्रमा उल्लेख वृद्धि गर्दै सफलता हासिल गरेको भन्दै अवार्डबाट सम्मानित भएको हो ।

बुधबार काठमाडौंमा भिसा इन्टरनेसनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ मा बैंक सम्मानित भएको छ ।

‘नबिल सुरुदेखि नै देशको पहिलो बैंक बन्ने दिशामा अग्रसर हुँदै आएको छ । यही अवस्थामा आज हामीले नयाँ सम्मान पाएका छौं । त्यो हामी सबैको मेहेनतले हो,’ बैंकका प्रमुख कार्याकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘हामी सधैं डिजिटल सोसुसनमा ध्यानकेन्द्रित गर्दै लगानी बढाउँदै लगेका छौं । यो सम्मानले हामीलाई थप हौसला प्रदान गरेको छ ।’

वि.सं.२०७९ भदौ १७ शुक्रवार ०९:३५ मा प्रकाशित

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

काठमाडौं । सानिमा बैंक ले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...