back
CTIZAN AD

कोपिला /डाली

वि.सं.२०७९ भदौ १८ शनिवार

825 

shares

सुमन कडरिया, चितवन


माइती गएर आइयो प्यारा !
सबको उपस्थितिले मन फुरुङ्ग भयो
हर्षित भएर आइयो प्यारा !


यो दिलै गङ्गा भयो
तीजमा माइत गएर आएसी
यो मनै चङ्गा भयो


सारीमा अप्सराजस्तो भई
तमाम लठुवालाई लठ्यायौ बेस्सरी
नारीमा अप्सराजस्तो भई


घोप्टिएर डान्स मार्यौ
हाम्रो मीठो नृत्यमा पराकम्प मिसिएछ
बियरमा चान्स मार्यौ


थोरै नशा पिलाएर नाचियो
मनैदेखि खुलीकन,साथीसँग भुलीकन
बडो मज्जा दिलाएर नाचियो

 

वि.सं.२०७९ भदौ १८ शनिवार ०८:४२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...