back
CTIZAN AD

थप २०० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

वि.सं.२०७९ भदौ १८ शनिवार

822 

shares

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत रहेका २ जनाको मृत्यु भएको हो । आज थपिएका २ जनासँगै नेपालमा हाल कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा गरिएको ३,५३७ नमुना परीक्षणमा २०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका २०० जनासँगै नेपालमा हालसम्म ९ लाख ९७ हजार ७५२ जना कोरोनाबाट संक्रमित भइसकेका छन् ।

त्यस्तै आज निको भएका थप ३३९ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८३ हजार १०३ पुगेको छ ।

नेपालमा हाल २ हजार ६४२ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २,४९४, सस्थागत आइसोलेशनमा १४८, आइसीयुमा ३९ र भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ ।

पछिल्ला केही दिनयता नेपालमा कोरोनाबाट संक्रमित हने भन्दा निको हुनेको संख्या बढी रहेको छ ।

कोरोनाबाट आज तीनजनाको मृत्यु, २०६ संक्रमित

वि.सं.२०७९ भदौ १८ शनिवार १७:५३ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...