back
CTIZAN AD

कांग्रेस सोलुखुम्बुद्धारा आङगेलु शेर्पा सर्वसम्मत उम्मेदवार सिफारिस, अन्य को–को परे त ?

वि.सं.२०७९ भदौ २० सोमवार

801 

shares

काठमाडौ । काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुले प्रतिनिधिसभा सदस्यको उमम्ेदवारका लागि आङगेलु शेर्पालाई सर्वसम्मत सिफारिस गरेको छ ।

भदौ १९ गते बसेको जिल्ला समिति, महाधिबेशन प्रतिनिधिहरु, प्रदेश अधिबेशन प्रतिनिधिहरु, प्रदेशसभा क्षेत्रिय कार्यसमितिका सभापति समेतको संयुक्त बैठकले शेर्पालाई सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

त्यसैगरी पूर्वमन्त्री बलबहादुर केसी समानुपातिकतर्फ सिफारिस भएका छन् । साथै समानुपातिकतर्फको अन्यमा पुरुषोत्तम बस्नेत, प्रभुराम बस्नेत, गोर्कण राई, प्रकाशसिंह कार्की, राधिका श्रेष्ठ र धर्म नेपाली रहेका छन् ।

त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र (क) को प्रत्यक्षतर्फ बिनोद बस्नेत, भलाकाजी कुलुङ राई, गणेश बहादुर बस्नेत, कुशराज राई, रोशन थुलुङ, भेष कुमार बास्तोला र बीर बहादुर बस्नेत सिफारिस भएका छन् ।

त्यसैगरी (क) को समानुपातिकतर्फ छत्रध्वज बस्नेत, नातिकाजी गुरुङ, सरला नाछिरीङ, गिता गुरुङ, रिना उप्रेती केसी, जीवन गुरुङ, एकाकुमारी कार्की, अशोक झा, जय प्रसाद राई, भक्त गुरुङ, फुर्तीमान तामाङ, विमला गुरुङ र हरिदेवी भुजेल सिफारिस भएका छन् ।

त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र (ख) को प्रत्यक्षतर्फ कर्मा शेर्पा, प्रेम बहादुर थापा मगर, साङ्गगा बहादुर राई रहेका छन् भने (ख) को समानुपातिकतर्फ डोल्मा तामाङ, फुदोर्जी शेर्पा, पासाङ शेर्पा, मनोज खड्का, टकिमाया बस्नेत, मंगलसिंह तामाङ, सानुमाया राज भण्डारी, राजन बस्नेत र ल्हाक्पानुर शेर्पाको नाम सिफारिस गरिएको छ ।

 

वि.सं.२०७९ भदौ २० सोमवार १६:५७ मा प्रकाशित

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...