back
CTIZAN AD

महानगरको अर्को एक्सन : खाली गराउन थालियो असनको फुटपाथ

वि.सं.२०७९ भदौ २१ मंगलवार

828 

shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यापारिक क्षेत्र असनका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । महानगरले दिएको अल्टिमेटमलाई वेवास्ता गरिएपछि महानगरले बल प्रयोग गरेरै हटाउन थालेको हो । महानगरले आइतबार २४ घण्टे समय सीमा राखेर अनधिकृत संरचना हटाउन भनेको थियो ।

महानगरको टोलीले फुटपाथ मिचेर सञ्चालनमा ल्याइएका पसलहरुलाई नियन्त्रणमा लिएको छ भने अनधिकृत रुपमा बनाइएका संरचना हटाउन थालेको छ ।

काठमाडौं महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार इन्द्रचोकदेखि असन क्षेत्रका फुटपाथ र अनधिकृत संरचना हटाउन थालिएको छ । उनले बताएअनुसार आज विशेषगरी फुटपाथ खाली गरिने र भोलीदेखि अनधिकृत रुपमा बनेका संरचना हटाइन सुरु गरिनेछ ।

महानगर एक्सन उत्रिएको प्रति व्यवसायीहरुले भने आक्रोश पोखेका छन् । उनीहरुले महानगरले ज्यादती गरेको बताएका छन् ।

आफैंमा साँघुरा असनका गल्लीहरुमा फुटपाथ पसल राखिएसँगै मानिसहरुलाई आउजाउ गर्नसमेत समस्या हुने गरेको छ । सांस्कृतिक महत्वको रुपमा रहेको उक्त क्षेत्रमा बनेका कतिपय ऐतिहासिक संरचनालाई समेत व्यवसायीले कब्जामा लिएका छन् । जसलाई महानगरले खाली गराउने तयारी गरेको छ ।

सम्बन्धित समाचार

महानगरको अर्को एक्सन : मन्दिर र सम्पदाबाट हट्ने भयो अवैध व्यापार

वि.सं.२०७९ भदौ २१ मंगलवार १३:५७ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...