back
CTIZAN AD

कविता : देश जलेर के भो

वि.सं.२०७९ असोज १ शनिवार

804 

shares

भुपाल अधिकारी, बिराटनगर, मोरङ

देश जलेर के भो
सिंगमरमरका महलभित्र शितलता नै छ
गरीबलाई आगोले पोलुन या जिउदै जलुन
ठूला ठूला होटल भित्र नव जंगबहादुर,
छदमभेषधारी, समाजसेवकहरुका ज्यूनार
चलिरहेछ

तिमीले नदेखेका हौ प्रजातन्त्र,
लोकतन्त्र, गणतन्त्र ? खुन नबगाएका हौ र
खै के मिल्यो तिमीलाई ?
अ मिल्नेलाई त मिलेकै छ
सात पुस्ता पुग्ने सम्पत्ति, कुर्सी र सत्ता

न कुनै तन्त्रले तिम्रो भाँडोमा चामल ल्यायो
न एक आङ लुगा, न अनुहारमा हाँसो
न जीवन बाँच्ने आधार
हो पक्कै ल्याएको छ
महगीं, बेरोजगारी, माफियातन्त्र..

वि.सं.२०७९ असोज १ शनिवार ०८:१२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...