back
CTIZAN AD

कोपिला/डाली

वि.सं.२०७९ असोज १ शनिवार

885 

shares

रेखा उपाध्याय, उदालगुरी असम, भारत


यो दुनियाँमा मलाई टिक्न देउ,
किन गर्छौ यसरी सधै भरि अपमान मेरो
मेरो कुरा पनि यहा बिक्न देउ


साथ दिने भनि हात देउ,
जीवन भरिको लागि सँगै बस्ने भनेर
बाचाको पनि त बात देउ


काम गर्दा होस राखेर काम गर,
अटुट बिस्वास हिम्मत ताकत र हैसला राख मनमा
अघि बढ्ने जोस राखेर काम गर


मेरो जीवनमा एउटा सपना देख्न चाहेँ,
सपना पूरागर्न भनि हजारौं सपना समेटेर राखे
आज त्यसैको लागि कलम टिपी लेख्न चाहेँ


तिम्रो जीवनको हरेक सास ठान्ने तिमी,
आज बिहे भयो भन्दैमा हामीलाई छाडी कहाँ गएउ,
आमा बुबालाई नै भगवान मान्ने तिमी

वि.सं.२०७९ असोज १ शनिवार ०८:१० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...