back
CTIZAN AD

नेपाली मुस्लिम समाज कतारको महाधिबेशन हुँदै

वि.सं.२०७३ चैत १८ शुक्रवार

765 

shares

‘मुस्लिम पहिचान र अधिकार, राष्ट्र निर्माणको आधार’ भन्ने मुल नाराका सात नेपाली मुस्लिम समाज कतारको तेश्रो अधिवेशन हुने भएको छ ।  उक्त अवसरमा समाजले सबैलाई सहभागी भइदिनुहुन समेत अनुरोध गरेको छ ।

कार्यक्रमको आकर्षणहरु :-

१-प्रमुख अतिथि राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन नेपालका सँयोजक शमिम मियाँ अंसारी

२-विशिष्ट अतिथि, नेपाली दुताबास कतारका कार्यबाहक राजदूत  मणिरत्न सर्मा

३-बिषेशअतिथि, राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका महासचिव तथा सभासद जाकिर हुसेन

४- प्रोफेसर मोहम्मद रमजान अलि मिया द्वारा अनुदित कतारको परिवर्तित श्रम कानुनि किताबको बिमोचन तथा आवरण तथा नि(सुल्क बितरण गर्ने कार्यक्रम रहेको छ।

५- सम्मान कार्यक्रम

६-नयाँ पदाधिकारी घोषणा तथा समापन,

स्थान : होटल होलिडे भिल्ला

मिती : २०१७ मार्च ३१ दिउसोको ठिक १२ :३० बजे

नोट:- प्राबिधिक कारणले गर्दा अगावै जानकारी गराउन असमर्थ भएकोमा क्षमा प्राथी छौ।

अब्दुल हफिज मियाँ अध्यक्ष नेपाली मुस्लिम समाज कतार माधिवेसन आयोजक कमेटि

वि.सं.२०७३ चैत १८ शुक्रवार ०३:३५ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...