back
CTIZAN AD

सुसेली

वि.सं.२०७९ मंसिर १७ शनिवार

735 

shares

कृष्णप्रसाद पौडेल
बट्टार,नुवाकोट हाल काठमाडौं


हटोस् अज्ञान
सबै स्रटाहरूमा
मेरो नमन ।

अनुसन्धान
अरू विश्व जगत् को
गर्छु वयान ।

यो भुवनमा
भन्छन् कैयौँ पिण्ड छन्
माथि व्योममा ।

त्यो आकाशमा
कैयन् सौर्यमण्डल
छन् अस्तित्वमा ।

जन्म्यो भावना
नौला जीव छन् भन्ने
जाग्यो कल्पना ।

मिलोस् आसिक
गैह्रो तर्कनामा छन्
ती वैज्ञानिक ।


हुन्छन् सन्धान
कैयन अरू विश्वमा
होलान् जीवन ।

भलो कल्पना
गर्छन् ती वैज्ञानिक
कडा साधना ।

होलान् जमात
हाम्रो धर्तीको जस्तै
विश्व समाज ।
१०
बनोस् योजना
अर्को विश्वमा जाने
पुगोस् चाहना ।

 

वि.सं.२०७९ मंसिर १७ शनिवार ०८:५५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...