back
CTIZAN AD

कोपिला

वि.सं.२०७९ मंसिर २४ शनिवार

882 

shares

केशवप्रसाद ढकाल ’प्रीतबीज’, गोरखा


सुका चिन्नुपर्छ आना चिन्नुपर्छ
निसाब दिलाउन कहाँ हुन्छ र सजिलो
पाथी चिन्नुपर्छ माना चिन्नुपर्छ


छोरा चिन्नुपर्छ छोरी चिन्नुपर्छ
सम्बन्धलाई बलियो बनाउनु छ भने
तोरा चिन्नुपर्छ तोरी चिन्नुपर्छ


सालो चिन्नुपर्छ साली चिन्नुपर्छ
जिम्मेवारी बहन गर्ने सिलसिलामा
गोरी चिन्नुपर्छ काली चिन्नुपर्छ


दिदी चिन्नुपर्छ बैनी चिन्नुपर्छ
हुँदैन विश्वास यो दुनियाँमा कसैको
सुर्ती चिन्नुपर्छ खैनी चिन्नुपर्छ


माछा चिन्नुपर्छ मासु चिन्नुपर्छ
पाइयो भन्दैमा क्वाप्प खान हुँदैन साथी
सासू चिन्नुपर्छ आँसु चिन्नुपर्छ

वि.सं.२०७९ मंसिर २४ शनिवार ०९:०१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...