back
CTIZAN AD

हिमालयन बैंकका ग्राहकलाई सेल्सबेरीमा सामान किन्दा क्यासब्याक अफर

वि.सं.२०७९ मंसिर २६ सोमवार

621 

shares

काठमाडौं । हिमालयन बैंकका ग्राहकले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा क्युआर कोडमार्फत् भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाउने भएका छन् ।

बैंक र नेपाल क्लियरिङ्ग हाउस बीच भएको सम्झौता अनुसार हिमालयन बैंकका ग्राहकले HI-MB मोबाइल बैंकिङ्ग, कनेक्ट आइपिएस मोबाइल एप वा अन्य कुनै नेपाल पे क्युआर सुबिधा भएको मोबाइल बैंकिङ्गबाट सजिलै स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रु १०० सम्म) क्यासब्याक तुरुन्तै खातामा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

क्यासब्याकको अफर नेपाल भरिका सेल्सवेरीका डिपार्टमेन्टल स्टोरमा मंसिर २५ देखि पौष ३० गतेसम्म उपलब्ध हुनेछ । देशको सबै भन्दा ठूलो रिटेल स्टोर मध्यको एक यस स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन प्रदान गर्ने बंैकको विश्वास लिएको छ ।

वि.सं.२०७९ मंसिर २६ सोमवार १२:५४ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...