back
CTIZAN AD

गजल

वि.सं.२०७९ पुस २ शनिवार

1.1K 

shares

भुपाल बहादुरअधिकारी, बिराटनगर

सबै थोक आफ्ना गुमायो कसैले
नयनबाट मोती बगायो कसैले

अचम्मै गरेको थियो बेकुफै लौ
स्वयम तर्फ पत्थर खसायो कसैले

थिए बन्धकीमा लिलामी भएर
लिदै मोज गर्दन छिनायो कसैले

बुझेरै नसक्ने भएछौ र माया
बदन देखी आत्मा हटायो कसैले

उडाएछ माथि बनाएर चंगा
समाएर धागो चुडायो कसैले

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान ; फउलुन ४ १२२ १२२ १२२ १२२

 

वि.सं.२०७९ पुस २ शनिवार ०८:३७ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...