back
CTIZAN AD

कोपिला

वि.सं.२०७९ पुस २ शनिवार

1.1K 

shares

पुष्पा नेपाल (सुवेदी), इलाम


मुहार फेर्नु छ
गरेर काम, देशको लागि
विकास हेर्नु छ


सिमाना घेर्नु छ
पूर्व र पश्चिम, उत्तर दक्षिण
तस्बिर केर्नु छ


हिमाल राम्रो भो
झरेर हिउँ, अग्लिँदा माथ
इज्जत हाम्रो भो


पिरती गाँस्नु छ
कालीको पानी, मेचीमा हाली
एक भै बाँच्नु छ


हाँसेको फूलले
सिकायो बाँच्न, सिकेर पाठ
गरेको भुलले

लय : असारे

 

वि.सं.२०७९ पुस २ शनिवार ०८:४६ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...