back
CTIZAN AD

नेताहरुमा अहंकार पलाए जस्तोसुकै स्थितिको सामना गर्न तयार रहेको नेपालको चेतावनी

वि.सं.२०७९ पुस ४ सोमवार

789 

shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनभित्रका दलहरुमा अहंकार पलाए आफुहरु जस्तोसुकै स्थितिको समना गर्न तयार रहेको चेतावनी दिएका छन् ।

सोमबार पार्टीका तर्फबाट निर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो कुरा बताउँदै गठबन्धनलाई निरन्तरता दिन आफुहरु तयार रहेको तर दलहरुमा कुनैपनि अहंकार देखिए आफुहरु सामना गर्न तयार रहेको चेतावनी दिएका हुन् ।

‘हामीले अहिलेकै गठबन्धनलाई कायम राख्ने छौं । गठबन्धन दलका नेताहरुले संगसँगै जाने सहमति पनि गरेका छौं । तर, गठबन्धनभित्रकै दलहरुका नेताहरुमा अहंकार पलाउँछ भने हामी जस्तोसुकै स्थितिको सामना गर्न तयार छौं ।’नेता नेपालले सम्बोधनका क्रममा भने ।

मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षमा १० सिट जित हासिल गरेको एकिकृत समाजवादीले नयाँ सरकार गठनबारे गठबन्धनभित्र भइरहेको छलफलमा मुख्य पाँच पद मध्ये कुनपनि एक पदमा आफ्नो दावी गर्दै आएको छ ।

नेकपा एसको संसदीय दलको नेतामा नेपाल चयन

वि.सं.२०७९ पुस ४ सोमवार १४:३४ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...